सरस्वति पूजा -२०२३
सरस्वतीं च तां नौमि वागधिष्ठातृदेवताम् । "
देवत्वं प्रतिपद्यन्ते यदनुग्रहतो जना: ॥"
मिति २०७९ माघ १२ गते (तदानुसार २०२३/०१/२६ ) बिहिबारका दिन दुहबी जुनियर जेसिजले " सरस्वति पूजा "
मनाएको थियो । सो कार्यक्रममा दुहबी जुनियर जेसिजका अध्यक्ष् ,पदाधिकारी ,सदस्यहरु को उपस्तिथी मा सो कार्यक्रम सु सम्पन्न गरिएको थिइयो ।
सो दिन को सुभ उप्लक्षमा दुहबी जुनियर जेसिजका अध्यक्ष
जु. जेसि. बिशाल शाह ज्युको अद्यक्ष्तमा , दुहबी जूनियर जेसिजका
आदरणीय भू.पु अध्यक्ष जेसी.कृष्णा कुमर्ब पाठक तथा ,
१५ जाना जुनियर जेसिज का सदश्यको उपस्थितिमा सरस्वती पूजा सुसम्पन्न गरियो।
" हामी हजुर समपुर्णलाई ,
सरस्वती पूजाको सुभ अवसरमा
दुहबी जुनियर जेसिज परिवार



