मिति २०७५ साल माघ १६ गते तदानुसार २०१९-०२-१० आइतबारका
 दिन दुहबी जेसिजको सचिवालयमा दुहबी जुनियर जेसिजका अध्यक्ष
 जु. जेसि. कृष्ण कुमार पाठक ज्युको अद्यक्ष्तमा , दुहबी जेसिजका
 आदरणीय भू.पु अध्यक्ष जेसी.सुभाष चन्द्र अग्रवाल ,
 १५ जाना जुनियर जेसिज का सदश्यको उपस्थितिमा सरस्वती  पूजा सुसम्पन्न  गरियो।


" हामी हजुर समपुर्णलाई
सरस्वती पूजाको सुभ अवसरमा
सरस्वति माता ले तपाईलाई समृद्धि र सफलता को आशिष् दिनुहुनेछ भन्ने कामना गर्दछौ। "

दुहबी जुनियर जेसिज  परिवार