कार्यक्रम कि मुख्य प्रसिक्क्षक , युथ फर ब्लड मोरंग कि कोसाध्यक्ष मनिषा शाह ज्यु हुनुहुन्थ्यो। जेसी.प्रविन अग्रहरी ज्युले रक्तदान को प्रक्रिया तथा अवासकता को समयमा त्यसको प्रबन्ध बारे जानकारी प्रदान गर्नुभयो।
यस कार्यक्रममा विभिन्न महानुभावहरुको उपस्थिति रहेकोथियो र वहाँहरुको नाम यस प्रकार रहेकोछ।* श्रीमान राजन बस्नेत (दुहबी वार्ड नं.४ अध्यक्ष ,प्रमुखअथिति)
* जेसिई . सिनेटर . कन्चन झा ठाकुर ( दुहबी जेसिज, क्षेत्र क संयोजक )
* जेसी. सुभाष भटराई ( भू.पु अद्यक्ष ,दुहबी जेसिज)